कोरोना कहर : एकैदिन पौने १५ हजारकाे मृत्यु

कोरोना कहर : एकैदिन पौने १५ हजारकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको संक्रमणबाट आज एकैदिन १४ हजार बढीकाे मृत्यु भएकाे छ । उो सँख्या दैनिक तथ्यांकअनुसार अहिलेसम्मकै बढी संख्या हाे ।

विश्वभरको कोरोनाबाट हुने मृत्युको तथ्यांक राख्ने वेबसाइट वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १४ हजार ७४४ संक्रमितको मृत्यु भएको हो ।

अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन तीन हजार ५ सय १२ जना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । त्यस्तै अमेरिकामा एक करोड १९ लाख २ हजार ३ सय १६ जना उपचारपछि निको भएका छन् ।

साथै युरोपेली मुलुकमा मात्रै एकदिनमा ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ ।

 

Logo