हङकङ,
हङकङमा ‘प्रो डेमोक्रेसी’ नाम दिइएको प्रदर्शनको एक सय दिन पुगेको छ । एउटा अध्यागमन विधेयकको विरोधबाट सुरु भएको आन्दोलनले सत्ता पल्टाउने सम्भावना भन्दै टिप्पणी हुँदै आएको छ ।
लाखौं मानिस सरकारको विरोध गर्दै सडकमा छन् । यहाँका आन्दोलित युवाहरुले आन्दोलनको सय दिनलाई एक उत्सवकै रुपमा मनाएका छन् ।
एजेन्सी





























प्रतिक्रिया