मोदी र इमरानलाई ट्रम्पको फोन

मोदी र इमरानलाई ट्रम्पको फोन

केन्द्रबिन्दु
0
Shares

कश्मीर विवादबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग फोन वार्ता गरेका छन् । ट्रम्पले कश्मीरको अवस्था निकै तनावपूर्ण भए पनि दुवै नेतासँग भने राम्रो कुराकानी भएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले दुई असल साथीसँग कुराकानी गरेको भन्दै व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि छलफल गरेको जनाएका छन् ।

उनले केही समयअघि भारत र पाकिस्तानबीच देखिएको समस्या समाधान गर्न मध्यस्थता गर्न सक्ने बताएका थिए ।

Skip This
Skip This
Logo