ढोका खोलेर हेर्दा जब श्रीमती अर्कै पुरुषसँग आपत्तिजनक अवस्थामा थिईन्

ढोका खोलेर हेर्दा जब श्रीमती अर्कै पुरुषसँग आपत्तिजनक अवस्थामा थिईन्

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । महिलाका श्रीमानले आपत्तिजनक अवस्थामा देखेपछि एक पुरुषले आत्महत्या गरेका छन् । दक्षिण दिल्लीको टिगरी इलाकामा अर्कै पुरुषसँग शारीरिक सम्बन्ध राखिरहेको उनका श्रीमानले देखेपछि शारीरिक सम्बन्ध राख्ने पुरुषले एक भवनको पाँचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

त्यही भवनमा बस्ने महिलासँग अनैतिक सम्बन्धमा थिए । त्यही अवस्थामा ति महिलाका श्रीमानले देखें । मामला बढेसँगै ति पुरुष भवनको पाँचौं तल्लाबाट हाम फाले जसका कारण उनको मृत्यु भयो ।

दिल्लीको जेजे कोलोनी निवासी पंकज नाम गरेका पुरुष एक महिलासँग अवैध सम्बन्धमा थिए । घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए। तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकजलाई आपत्तिजनक अवस्थामा भेटे ।

घरको ढोका भित्रबाट बन्द थिएन त्यसकारण उनका श्रीमान निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनले झापड हाने । श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोसिस गरेको डिसिपी विजय कुमारले जानकारी दिए ।

नसा काट्ने कोसिस गरिरहेकी महिलालाई दुई पुरुषले रोके । श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले ।

तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यतिबेला देखि नै उनको घर आउ–जाउ गर्दथे । पुलिसले तीनैजनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको छ ।

Skip This
Skip This
Logo