भारतमा अहिलेसम्म कुन दलले कति सिट जिते ? कसको अग्रता ?

भारतमा अहिलेसम्म कुन दलले कति सिट जिते ? कसको अग्रता ?

केन्द्रबिन्दु
108
Shares

भारतमा ५४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कुनै पनि दलले एक्लै बहुमत नल्याउने स्पष्ट देखिएको छ ।

मंगलबार साँझ ६ बजेसम्मको परिणामअनुसार एनडिएले ४२, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १६ र अन्य दलले ३ सिट जितेका छन्। यस्तै, एनडिए २५०, इन्डिया गठबन्धन २१६ र अन्य दल १६ सिटमा अग्रता लिइरहेका छन्।

बहुमतको लागि २७२ सिट आवश्यक पर्छ । प्रारम्भिक मतगणनाअनुसार भाजपाले २४० सिटको हाराहारीमा जित्ने देखिन्छ ।

Skip This
Skip This
Logo