भारतीय चुनावबारे अमेरिकाको टिप्पणी: चुनावी मताधिकारको सबैभन्दा ठूलो अभ्यास

भारतीय चुनावबारे अमेरिकाको टिप्पणी: चुनावी मताधिकारको सबैभन्दा ठूलो अभ्यास

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठूलो अभ्यास’ भएको टिप्पणी गरेको छ।

अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार आफ्नो नियमित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन्। ‘हामी भारतमा भएको चुनावप्रति खुसी व्यक्त गर्दछौँ, किनभने यो विश्वको इतिहासमै सबैभन्दा ठूलो चुनावी अभ्यास थियो।’

उनले भारतमा विभिन्न समुदायको प्रतिनिधित्व बढिरहेकाप्रति भने त्यहाँका जनताको चाहनाकोरुपमा बुझ्नुपर्ने धारण व्यक्त गरे।

Skip This
Skip This
Logo