नागरिकतामाथी प्रश्न खडा गर्नेलाई दीपिकाको कडा जवाफ

नागरिकतामाथी प्रश्न खडा गर्नेलाई दीपिकाको कडा जवाफ

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको नागरिकता माथी प्रश्न चिन्ह उठेको छ । उनको जन्म डेनमार्कमा भएको थियो । यहि कारणले गर्दा उनको भारतीय नागरिकतामाथी प्रश्न खडा गरिएको हो । अहिले भारतको चौथो चरणको मतदान भईरहेको छ ।

भारतीय नागरिकता नभएको भन्दै दीपिका भोट हाल्नबाट बन्देज गरिएको हो । तर दीपिकाको जन्म डेनमार्कमा भएता पनि उनीसँग भारतीय नागरिकता छ ।

दीपिका भन्छिन्, ‘यो सबै गर्न निकै कठिन थियो तर अन्ततः मैले भारतीय नागरिकता हासिल गरे । मसँग भारतको नागरिकता छ र म भारतीय नागरिक हुँ ।’

Logo