काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो कुकरलाई भनेर महंगो ज्याकेट किनेकी छन् । निक जोनससँगको बिहेपछि अमेरिकाको लस एञ्जलसमा बस्दै आएकी प्रियंकाले कुकुरको लागि ५९ लाख रुपैयाँको ज्याकेट किनिदिएकी हुन् ।
‘डायना चोपडा’ नाम गरेको कुकरको लागि प्रियंकाले ५१ हजार ६ सय ५४ अमेरिकी डलर अर्थात ५९ लाख नेपाली रुपैयाँमा ज्याकेट किनिदिएकी हुन् । उक्त कुराले पनि प्रियंका र उनको कुकर चर्चामा छ ।
हालै मात्र उनले आफ्नो कुकुर डायनाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । तस्बिरमा कुकुर बेडमा बसिरहेको र हुडी ज्याकेट लगाएको देख्न सकिन्छ । त्यही हुडी ज्याकेटको मुल्य हो ५९ लाख नेपाली रुपैयाँ ।





























प्रतिक्रिया