दक्षिण कोरियाका राष्ट्रपतिलाई आज पक्राउ गर्ने तयारी, निवासमा रातिदेखि नै पुलिसहरू तैनाथ

दक्षिण कोरियाका राष्ट्रपतिलाई आज पक्राउ गर्ने तयारी, निवासमा रातिदेखि नै पुलिसहरू तैनाथ

केन्द्रबिन्दु
144
Shares

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ । सियोलको अदालतले यूनविरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्न प्रयास गरेको बताइएको छ ।

उनलाई पक्राउ गर्न बिहीबार राति दुई हजारभन्दा बढी पुलिसहरू उनको निवासमा तैनाथ गरिएको थियो ।

Logo