भारतको उत्तरपूर्वी राज्य मिजोरमको नतिजा आएको छ ।
आइतबार भएको विधान सभा चुनावको मतगणनाको नतिजा अनुसार त्यहा क्षेत्रीय दल मिजो नेशनल फ्रन्टले २६ सिट जितेर स्पष्ट बहुमत ल्याएको छ। योसँगै मिजो फ्रन्ट १० वर्षपछि सत्तामा फर्किने भएको छ।
सत्तारूढ भारतीय कांग्रेस आईले भने लज्जास्पद पराजय भोगेको छ। कांग्रेसले ४० मध्ये ५ सिटमात्र जितेको हो। कंग्रेसले भन्दा जोराम नेशनालिष्ट पार्टीले बढी सिट जितेको छ।
कंग्रेसबाट मुख्यमन्त्री बनेका लाल थन्हावला दुबै निर्वाचन क्षेत्रबाट पराजित भएका छन् ।































प्रतिक्रिया