एजेन्सी । अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा ११ जनाको मृत्यु भएको छ । पेन्सिलभिनियामा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । "/>

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा ११ को मृत्यु

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा ११ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा ११ जनाको मृत्यु भएको छ । पेन्सिलभिनियामा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । प्रहरीले ४६ वर्षीय रोबर्ट बोबर्स नाम गरेका बन्दुकधारीलाई नियन्त्रणमा लिएको छ । तर उनको परिचय भने खुलाइएको छैन ।

अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ । यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली चलेको बताइएको छ ।

Logo