कोरोनाबाट भारतीय कांग्रेसका वरिष्ठ नेता पटेलको निधन

कोरोनाबाट भारतीय कांग्रेसका वरिष्ठ नेता पटेलको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । उनलाई एक महिना अघि कोरोना संक्रमण भएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार उनको उपचारका क्रममा आज बिहान निधन भएको हो ।

उनका छोरा फैजल पटेलले ट्विट गरेर आफ्ना बुबाको अघि आज बिहान ३ बजेर २० मिनेटमा मेदान्त अस्पतालमा निधन भएको जानकारी दिएका हुन् ।

Logo