एजेन्सी।
फ्रान्सको निस सहरमा रहेको चर्चमा बिहीबार एक आक्रमणकारीले छुरा प्रहार गरेर कम्तिमा दुई जनाको हत्या गरेको छ । यसमध्ये एक महिला टाउको नै काटिएको छ । सहरका मेयरले यस घटनालाई आतंकवादी हमलाको संज्ञा दिएका छन् ।
नोट्रे डाम चर्च भित्र वा नजिकै भएको उक्त घटना भएको र प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको मेयर क्रिस्टियन एस्ट्रोसीले जानकारी दिएका छन् ।































प्रतिक्रिया