अस्ट्रेलियामा बालशोषणको आशंकामा ४४ जना पक्राउ

अस्ट्रेलियामा बालशोषणको आशंकामा ४४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियामा बालशोषण सामग्री राखेको र उत्पादन गरेको आशंकामा ४४ जनालाई पक्राउ गरेको छ । १६ जना बालबालिकाको उद्धार गरेको छ ।

अनलाइनमा सेयर भएका तस्बिर र भिडियोको वर्षौँ लामो अध्ययन र अनुसन्धानपछि देशभरिबाट ४४ जनालाई पक्राउ गरिएको अस्ट्रेलियाली संघीय प्रहरी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

पक्राउ परेकाहरु निर्माण, यातायात, कानुन प्रवर्द्धन र सामाजिक क्षेत्रमा कार्यरत रहेका अनुसन्धानले देखाएको छ । प्रहरीले यो वर्ष मात्रै १ सय ३४ जना बालबालिकाको उद्धार पनि गरेको छ ।

Skip This
Skip This
Logo