अमेरिकी संसद भवनको कम्प्लेक्समा भएको एक आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएकाे छ । अन्य एक अधिकारी घाइते भएका छन् ।
प्रहरीका अनुसार त्यहाँ एक गाडीले त्यहाँको सुरक्षा पर्खालमा टक्कर थियो । त्यही गाडीका चालकले त्यहाँका सुरक्षाकर्मीलाई चक्कु प्रहार गरेर मारिदिएका हुन् ।
प्रहरीले ती हमलाकारीमाथि गोली चलाएको छ । उनको पनि घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।





























प्रतिक्रिया