फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प

फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ। 

फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको थियो। 

केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ। यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो। 

Skip This
Skip This
Logo