यस्तो छ संसारको सबैभन्दा महँगो कार (फोटोफिचर)

यस्तो छ संसारको सबैभन्दा महँगो कार (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

नेपाल बाहिर नै १ करोड ८७ लाख अमेरिकी डलर (२ अर्ब २२ करोड नेपाली रूपैयाँ पर्ने ‘बुगाटी लावाटुर न्वा’ हाल विश्वको सबैभन्दा महंगो कार हो। 

८ लिटर इन्धन क्षमता भएको र को १ हजार ४ सय ७९ हर्सपावर इन्जिन भएको यो गाडीले १६ सय न्युटन–मिटरसम्मको ‘टर्क’ दिन सक्छ। 

फोटो स्रोतः ‘कार एन्ड ड्राइभर डट कम’  

Logo