हाइटी भूकम्प अपडेट : मृतककाे संख्या १३ सय पुग्यो

हाइटी भूकम्प अपडेट : मृतककाे संख्या १३ सय पुग्यो

केन्द्रबिन्दु
0
Shares

क्यारेबियन मुलुक हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १३ सय पुगेकाे छ । हाइटीकाे नागरिक प्रतिरक्षा एजेन्सीका अनुसार अहिलेसम्म १२ सय ९७ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

हाइटी सरकारले देशभर आपतकाल घोषणा गरेर उद्धार तथा राहत कार्यलाई तिव्रता दिएको छ । हाइटीको राजधानी पोर्ट–अउ–प्रिन्सबाट १२५ किलोमिटर टाढा केन्द्र बनाएर ७ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएकाे हाे । 

Skip This
Skip This
Logo