मेक्सिकोमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मेक्सिकोमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। गएराति ७ म्याग्निच्युडको भूकम्प गएको हो। 

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार एकापुल्को क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो। भूकम्पका कारण गम्भीर स्थिति सिर्जना भने नभएको बताइएको छ।

पानी परिरहेका बेला भूकम्प आएका कारण मानिसहरु आत्तिएर बाहिर निस्किएका थिए।

घटनाबाट भएको क्षतिको विवरण भने आइसकेको छैन।

Skip This
Skip This
Logo