अमेरिकाको ओहायो राज्यमा आगजनीमा परी ३ बालबालिकासहित ५ नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ ।
आक्रन सहरमा भएको उक्त आगलागीमा अन्य ४ जना घाइते भएका आक्रन अग्नि नियन्त्रण विभागले जनाएकाे छ ।
नातेदार तथा छिमेकीका अनुसार आगलागी भएकाे घरमा २ भुटानी परिवारहरू बस्थे । आगलागीकाे कारण भने खुल्न सकेकाे छैन ।































प्रतिक्रिया