इतिहासमा आजः लीग अफ नेसनमा रसियाको आबद्धदेखि पृथ्वीको कक्षमा स्याटलाइटसम्म

इतिहासमा आजः लीग अफ नेसनमा रसियाको आबद्धदेखि पृथ्वीको कक्षमा स्याटलाइटसम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर १८। विश्व इतिहासमा आज विभिन्न राजनीतिक तथा सामाजिक घटना विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

भेनगार्ड ३ पृथ्वीको कक्षमा
सन् १९५९ मा जर्मनीको एक कम्पनीले निर्माण गरेको रकेटमार्फत पृथ्वीको कक्षमा एउटा स्याटलाइट लन्च गरिएको थियो। पृथ्वीको अक्षको अध्ययन गर्न सो रकेट पठाइएको थियो। 

लीग अफ नेसनमा रसिया
सन् १९३४ मा तत्कालिन सोभियत संघ तथा अहिलेको रसिया लीग अफ नेसनमा आबद्ध भएको थियो। फिनल्यान्डबिरुद्धको आक्रमक कदमपछि केही वर्षपछि उसको सदस्यता रद्द भएको थियो।

नर्वे र स्वीडेनका राजा
सन् १८७२ मा अस्कर द्वितीय नर्वे र स्विडेनका राजा बनेका थिए। उनी आफ्नै दाजु चार्ल्स १५औं र १६औं का उत्तराधिकारी बनेका थिए।न्युज कारखाना

Skip This
Skip This
Logo