अमेरिकामा टिकटक प्रतिबन्ध हट्यो

अमेरिकामा टिकटक प्रतिबन्ध हट्यो

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले खारेज गरिदिएको छ। अमेरिकाको संघीय अदालतका न्यायाधीशले टिकटक डाउनलोडमा ट्रम्पले लगाएको प्रतिबन्ध रोकेका हुन् ।

टिकटक प्रतिबन्ध गर्ने ट्रम्प प्रशासनको निर्णणविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश कार्ल निकोल्सले तत्कालका लागि टिकटकमा प्रतिबन्धमा लगाउउन नहुने फैसला गरेका हुन् ।

राष्ट्रको सुरक्षामा जोखिम हुने भन्दै यसअघि ट्रम्पले टिकटक डाउनलोडमा प्रतिबन्द लगाएका थिए ।

Logo