बेलायतमा बिना चालकको कारको परीक्षण गर्न लागिएको छ। यसका लागि फेच सिस्टमले मानिसलाई सुविधा दिन्छ, जहाँ मानिसले एक एपको सहायतामा कार मगाउन सक्नेछन् र कार उनीहरु भएको स्थानमा पुग्छ।
यस कारमा चालक हुने छैन तर कारलाई टाढाबाट रिमोटमार्फत अपरेट गरिनेछ।
सडकको ३६० डिग्री क्यामराको क्यूको माध्यमबाट यस्तो गरिने छ, जो कारको माथि लगाइएको हुन्छ। तर केही महिनाका लागि सुरक्षाका कारण एक चालक कारमा हुने बीबीसीमा उल्लेख गरिएको छ।एजेन्सी





























प्रतिक्रिया