इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्रदेखि अमेरिकाको तेस्रो राज्य

इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्रदेखि अमेरिकाको तेस्रो राज्य

केन्द्रबिन्दु
0
Shares

आज ९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दक्षिणी सुडान स्वतन्त्र
सन् २००५ को ९ जनवरीमा सुडानमा दोस्रो युद्ध समाप्त भएको थियो। युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो। सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो।

डचेज अफ क्याम्ब्रिजको जन्म
सन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो। विलियम र क्याथरिनबीच सन् २०११ मा विवाह भएको थियो। विवाहपछि उनलाई डचेज अफ क्याम्ब्रिज भनिन्छ।

अमेरिकाको तेस्रो राज्य
सन् १८६१ मा मिसिसिपी अमेरिकाको तेस्रो राज्य बनेको थियो।एजेन्सी

Skip This
Skip This
Logo