जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ।
जापानी प्रसारण संस्था एनएचकेले जनाए अनुसार उत्तरपूर्वी जापान केन्द्रबिन्दु बनाएर गएको साे भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो।
भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ।





























प्रतिक्रिया