बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम

बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम

केन्द्रबिन्दु
0
Shares

बेलायतमा हालसम्मकै अत्यधिक बढी तापक्रम  ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।

मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तापक्रम यस वर्षको सबैभन्दा उच्च हो।

ग्याटविक एयरपोर्टमा रेकर्ड गरिएको यसअघिको ३८.७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च बिन्दुमा पुगेको छ।

साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउने प्रक्षेपण गरिएको छ।

Logo