नविल बैंकको न्युरोड शाखा हटाउन निर्देशन

नविल बैंकको न्युरोड शाखा हटाउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नविल बैंकको न्युरोड शाखा हटाउन निर्देशन दिएका छन्।अवैध रुपमा निर्माण गरेको संरचना हटाउने क्रममा मेयर बालेनले यस्तो निर्देशन दिएका हुन्। 
 
अनुगमनका क्रममा अन्डरग्राउण्डमा कार्यालय रहेकाले तत्काल हटाई खाली गर्न निर्देशन दिएको मेयर बालेनका स्वकीय सचिव भुपदेश साहले जानकारी दिए। महानगरले बुधबार विहान सुन्धारास्थित काठमाडौ मल र आरबी कम्प्लेक्सको अवैध संरचना भत्काएको थियो। 

Skip This
Skip This
Logo