मधेस सरकारले निहारिकालाई ५ लाख सहयोग गर्ने

मधेस सरकारले निहारिकालाई ५ लाख सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेश सरकारले कुमारी आमा निहारिका राजपुतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मधेश प्रदेशको मन्त्रिपरिषद्‌ बैठकले न्यायका लागि संघर्षरत निहारिकालाई सो रकम बराबर आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

आफूमाथि बलात्कार भएको आरोप लगाउँदै आएकी निहारिकाले डीएनए परीक्षणको माग गर्दै आएकी छन्। बलात्कारबाटै बच्चाको जन्म दिएको दाबी गर्दै आएकी उनले राजधानी केन्द्रित आन्दोलन गर्दै आएकी छन्। आरोपित भनिएका शिवराज श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिसकेको छ । 

Logo