आज थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

आज थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा मुलुकमा ३२४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट १६३ जना र एन्टिजेन परीक्षणबाट १६१ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको ज्यान गएको छ । साथै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ । 

Logo