एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ ।

केन्द्रिय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने बैठक ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य सो बैठकमा सहभागी हुनेछन् । 

Skip This
Skip This
Logo