बिद्यार्थी बेहोस हुन थाले पछि बाग्लुङको बिद्यालय बन्द

बिद्यार्थी बेहोस हुन थाले पछि बाग्लुङको बिद्यालय बन्द

केन्द्रबिन्दु
0
Shares

बाग्लुङमा बिद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको छ ।

बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक बिद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको हो । प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार बिद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्यगरी बेहोस हुन थाले पछि बिद्यालय बन्द गर्नु परेको हो ।

Logo