पोर्चुगलमा फेला पर्‍यो युरोपकै सबैभन्दा पुरानो डाइनोसरको अस्थिपञ्जर

पोर्चुगलमा फेला पर्‍यो युरोपकै सबैभन्दा पुरानो डाइनोसरको अस्थिपञ्जर

केन्द्रबिन्दु
0
Shares

पोर्चुगलको एउटा बगैंचामा फेला परेको अस्थिपन्जर युरोपमा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो डाइनोसरको भएको बताइएको छ ।

बीबीसीका अनुसार उक्त कंकाल सन् २०१७ मा पोम्बलको मध्य शहरमा एक व्यक्तिले आफ्नो घर निर्माण गर्ने क्रममा फेला पारेका थिए । स्पेनिस र पोर्चुगिज जीवाश्मविद्हरूले यस वर्षको अगस्टमा डायनासोरको उत्खनन गरेका थिए ।

उक्त जीवाश्मको घाँटी र पुच्छर लामो भएको बताइएको छ । उक्त जीवाश्म १५० मिलियन वर्ष पुरानो भएको अनुमान गरिएको छ । 
उक्त कंकालको अहिले अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ ।

Logo