प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू शितल निवासमा

प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू शितल निवासमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन् । 

Skip This
Skip This
Logo