मेची नदीले बगाएर झापामा एकजनाको मृत्यु

मेची नदीले बगाएर झापामा एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेची नदीले बगाएर झापामा एकजनाको मृत्यु भएको छ । 

भदौ १३ गते दिउँसो झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगान छेउ मेची नदीमा पौडी खेल्ने क्रममा खोलाले बजाएर भद्रपुर नगरपलिाका–३ रंगिला चोकका वर्ष १८ का सामुएल भुजेल १४ गते विहान  मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo