सामाजिक संजालमा गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

सामाजिक संजालमा गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक संजालमा जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पत्ता लगाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् । उनले लेखेका छन्,  ‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछु, उनले लेखेका छन् , 'अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

Skip This
Skip This
Logo