नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

केन्द्रबिन्दु
0
Shares

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । 

नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।

जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजे बाट सुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
 

Logo