काठमाडौं ८ बाट कांग्रेस नेतृ सपना जोशीले दिइन् आवेदन

काठमाडौं ८ बाट कांग्रेस नेतृ सपना जोशीले दिइन् आवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्न नेपाली कांग्रेस नेता सपना जोशीले आवेदन दिएकी छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि कांग्रेस नेता स्व. नवीन्द्रराज जोशीकी पत्नीसमेत रहेकी जोशीले प्रत्यक्षतर्फ उम्मेदवार हुनका लागि आवेदन दिएकी हुन् ।

यसै क्षेत्रबाट राजुराज जोशीले पनि उम्मेदवारीका लागि आवेदन दिएका छन् । उनीहरूको आवेदनलाई क्षेत्रीय कार्यसमितिले जिल्लामा पठाएको छ ।

Logo