आजको मौसम : देशैभर वर्षाको सम्भावना

आजको मौसम : देशैभर वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको  हो । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली प्रदेश १, बागमती, र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति गण्डकी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Skip This
Skip This
Logo