बिहीवार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार बुधबार प्रतितोला १ हजार रुपैयाले घटेको सुनको मूल्य बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर १ हजार १३५ रुपैयाँ कायम भएको छ ।





























प्रतिक्रिया