काठमाडौं महानगरपालिकाले तीनकुनेमा भएका अनधिकृत संरचनामाथि डोजर चलाएको छ। फुटपाथमा अवरोध हुने गरी बनाइएका घरका भर्याङलगायत संरचना हटाउन काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा डोजर चलाएको हो ।
व्यवसायीहरूले फुटपाथमा भर्याङ राखेर दोस्रो तलामा व्यवसाय सञ्चालन गर्दै आएका थिए।
पछिल्लो समय महानगरले अनधिकृत रूपमा बनाइएका संरचना भत्काउने र नक्साविपरीतका संरचना हटाउने कामलाई तीव्रता दिँदै आएको छ।































प्रतिक्रिया