क्रसफायर र इटालिका मोटोले ल्यायो दशैंका लागि अफरै अफर

क्रसफायर र इटालिका मोटोले ल्यायो दशैंका लागि अफरै अफर

केन्द्रबिन्दु
0
Shares

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले दशैंका लागि अफरै अफर ल्याएको छ ।

उक्त अफर अन्तर्गत ग्राहकले एचजे २५० डार्क एडिसन र ट्रेकर २५० खरिद गर्दा ग्राहकले नगद १५ हजार छुट पाउनेछन् भने इटालिका मोटो फर्मूला १५० तथा स्टालियन र नेभडाको खरिदमा १० हजार छुट पाउनेछन् ।

यसैगरी एक्सचेन्ज वोनस, निशुल्क हेल्मेट, फाइनान्स सुविधा, मनाङसम्म एडभेन्चर राइड गर्नका लागि टिकट र दैनिक गिफ्ट ह्याम्परहरु पाउनेछन् ।

कम्पनीक अनुसार यो अफर अन्तर्गत  यी वाइक र स्कुटरलाई एक्सचेन्ज मार्फत खरिद गर्दा २० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन दिने कम्पनीले जनाएको छ ।

ग्राहकले कम व्याजदरमा सरल फाइनान्सको समेत सुविधा पाउनेछन् । वाइक र स्कुटर खरिद गर्ने हरेक ग्राहकलाई एउटा प्रिमियम स्तरको हेल्मेट र २ जना भाग्शाली विजेतालाई मनाङसम्मको यात्रा गर्न निशुल्क टिकट दिइने व्यवस्था मिलाइएको छ ।

Skip This
Skip This
Logo