आज थपिए ११९ जना कोरोना संक्रमित

आज थपिए ११९ जना कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । ८९  जनामा पिसीआरबाट र ३० जनामा एन्टीजेनबाट संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको खबर छैन । हाल २ हजार १९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Skip This
Skip This
Logo