मोदीको जन्मदिनमा ८ चितुवालाई निकुन्जमा छाडियो

मोदीको जन्मदिनमा ८ चितुवालाई निकुन्जमा छाडियो

केन्द्रबिन्दु
0
Shares

भारतले आठ नामिबियाली चितुवाहरूलाई जंगलमा छाडेको छ । लोप हुँदै गएका चितुवाहरूलाई पुनः संरक्षित गर्ने महत्वाकाक्षी परियोजनाअन्तर्गत शनिबार मध्यप्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा ती चितवा छाडिएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन पारेर उक्त चितुवा निकुञ्जमा छाडिएको हो । छाडिएका चितुवामध्ये पाँच वटा पोथी र तीन वटा भाले छन् । -एजेन्सी

Skip This
Skip This
Logo