काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । आज ७०७ जना थपिएका छन् । बुधबार ६८१ जना थपिएका थिए । मंगलबार १,०१६ जना थपिएका थिए । यस्तै सोमबार ५८१ जना थपिएका थिए । आज देशभर सक्रिय संक्रमितको संख्या ११,५५५ रहेका छन् ।
यस्तै निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । आज २६४ जना निको भएका छन् । बुधबार १२० जना निको भएका थिए । मंगलबार ८५ जना निको भएका थिए । सोमबार १६० निको भएका थिए । आइतबार १३४ जना निको भएका थिए ।
काठमाडौं उपत्यकामा आज २०० संक्रमित थपिएका छन् । आज भक्तपुरमा ८, ललितपुरमा १८ र काठमाडौंमा १७४ रहेका छन् । हिजो उपत्यकामा १५९ जना थपिएका थिए ।





























प्रतिक्रिया