अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई

अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरीले बिहीवार दिउँसो शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका  हुन्।

भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ 

Logo