जर्मन बुन्डेसलिगा : बायर्नको सहज जित

जर्मन बुन्डेसलिगा : बायर्नको सहज जित

केन्द्रबिन्दु
0
Shares

बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । 

बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे । जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ ।  पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।

Logo