सिट बाँडफाँट टुंग्याउन गठबन्धनकाे बैठक आज पनि

सिट बाँडफाँट टुंग्याउन गठबन्धनकाे बैठक आज पनि

केन्द्रबिन्दु
0
Shares

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा आज पनि बैठक बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान पुनः बैठक बोलाइएको छ । केही सिटहरुमा दलहरूको दोहोरो दाबी कायमै रहेपछि सहमति जुट्न नसकेको हो । 

सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन।

Skip This
Skip This
Logo