३१ हजार नाघे डेंगुका संक्रमित, ४१ जनाको मृत्यु

३१ हजार नाघे डेंगुका संक्रमित, ४१ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा डेंगुका संक्रमितको संख्या ३१ हजारभन्दा माथि पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो । हाल देशभर ३१ हजार १०३ जना डेंगुका संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्मकै उच्च हो । 

दसैंको मुखमा डेगु लागेपछि मानिसहरूको विचल्ली भएको छ । डेंगुबाट हालसम्म ४१ जना संक्रमितको मृत्यु भइसकेको छ। 

Skip This
Skip This
Logo