इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रासफोर्डले दुई गोल गरे । एन्थोनी मार्सियलले एक गोल थपे ।ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे ।
यसअघि ओमोनियोले खेलमा अग्रता लिएको थियो । जितसँगै युनाईटेडले समूह ई मा ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । ओमोनियो अंक विहीन हुँदै पुछारमा छ ।































प्रतिक्रिया