एकीकृत समाजवादीले टुंग्यायो प्रतिनिधिसभाका उम्मेदवार [सूचीसहित]

एकीकृत समाजवादीले टुंग्यायो प्रतिनिधिसभाका उम्मेदवार [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फका आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको छ । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटको सहमति भएसँगै एकीकृत समाजवादीले आफ्नो भागमा परेका १९ क्षेत्रमा उमेदवार टुंग्याएको हो ।

यी हुन्  एकीकृत समाजवादीका उम्मेदवार-

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा 
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ 
५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ 
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन 
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा 
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल 
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री 
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे 
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ 
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी 
१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर 
१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा 
१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर 
१८. बझाङ – भानुभक्त जोशी 
१९. डोटी – प्रेमबहादुर आले  

Logo